विश्व च्याम्पियशिप स्नोकर प्रतियोगिताको उपाधि अग्रेज युवा ट्रमले चुमे

लण्डन । लण्डनस्थित क्रुसियल थ्रियटरमा आयोजित विश्व च्याम्पियनशिप स्नोकर प्रतियोगिता सन् २०१९को उपाधि अग्रेज युवा जड ट्रमले चुम्न सफल भएका छन् । ३५ फे्रमको भिडन्तमा अगे्रज युवा ट्रम र स्कटल्याण्डनिवासी जोन हिगिन्सले ठुलो भिडन्त गरेका थिए । जस्को परिणाम १८–९ मा टुंगिएको हो । विश्व स्नोकर संगठनले सुरुवात गरेका यो प्रतियोगिता ९२ औ संस्करण हो … Continue reading विश्व च्याम्पियशिप स्नोकर प्रतियोगिताको उपाधि अग्रेज युवा ट्रमले चुमे